२४ बैशाख २०८१, सोमबार

Tag: मसाल जुलुस

भारत र चिनियाँ हस्तक्षेपविरुद्ध नेविसंघले निकाल्यो मसाल जुलुस (फोटो फिचर)

वैशाख २९, काठमाडौँ । नेपाली विद्यार्थी संघ (नेविसंघ) ले भारत र चीनकाे बढ्दाे हस्तक्षेपको विरोध गर्दै काठमाडौंमा मसाल जुलुस निकालेको छ । भारतीय विस्तारवाद र चीनले सगरमाथामा लगाएको गिद्धे दृष्टीको विरुद्ध तथा पक्राउ परेका आफ्ना अध्यक्ष र महामन्त्री सहितका कार्यकर्ताको