२२ बैशाख २०८१, शनिबार

Tag: मसालका महामन्त्री

८६ वर्षीय मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना संक्रमण

काठमाडौं । ८६ वर्षीय नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहलाई कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमण पुष्टि भएको छ । उनी अहिले काठमाडौंस्थित आफ्नै निवासमै होम आइसोलेसनमा रहेका छन् । उनलाई ज्वरो आएपछि पीसीआर परीक्षण गर्दा वैशाख २६ गते कोरोना संक्रमण पुष्टि