१८ बैशाख २०८१, मंगलबार

Tag: मर्स्याङ्दी नदी

मनाङको चामेमा फेरि थुनियो मर्स्याङ्दी नदी

मनाङ । मनाङको चामेमा मर्स्याङ्दीनदी फेरि थुनिएको छ । चामे गाउँपालिका वडा नं ४ र ५ जोड्ने मस्र्याङ्दी नदी थुनिँदा चामेबजार जाने ठूलो पुल जोखिममा रहेको प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेले जानकारी दिए। पुलमा रूख तथा ढुङ्गा अड्किँदा नदी थुनिएको