२४ बैशाख २०८१, सोमबार

Tag: ममता प्रसाद चौधरी

मेयर चौधरी माथि गोली प्रहार गर्ने चार आरोपी सार्वजनिक

१ चैत, धनगढी । कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममता प्रसाद चौधरीलाई गोली प्रहार गरेको आरोपमा पक्राउ परेका चार जनालाई बिहीबार बिहान पत्रकार सम्मेलन गरी आरोपीहरूलाई जिल्ला प्रहरी कार्यालय धनगढीले सार्वजनिक गरेको छ । पक्राउ परेकाहरुमा घोडाघोडी नगरपालिका १ लक्ष्मीपुर बस्ने