२२ बैशाख २०८१, शनिबार

Tag: मन्त्रिपरिषद् बिस्तारको तयारी

प्रधानमन्त्री देउवा, प्रचण्ड र नेपालवीच भेटवार्ता, मन्त्रिपरिषद् बिस्तारको तयारी

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमाले समाजवादीका अध्यक्ष माधव कुमार नेपाल प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज भेटवार्ता भएको छ । बालुवाटार स्रोतका अनुसार समसामयिक राजनीतिक घटनाक्रम र मन्त्रिपरिषद बिस्तार लगायत विषयमा