१४ बैशाख २०८१, शुक्रबार

Tag: मन्त्रालयको भागबण्डा

कोशीमा मन्त्रालयको भागबण्डा मिलाउन मुख्यमन्त्रीको शपथ अपराह्न ५ बजे सारियो

विराटनगर । कोसी प्रदेशका नवनियुक्त मुख्यमन्त्री उद्धव थापाको शपथ आज अपराह्न ५ बजे हुने भएको छ । मुख्यमन्त्रीमा नियुक्त थापाको पद तथा गोपनीयताको शपथ आज बुधबार बिहान १०ः३० बजे हुने बताइएको थियो । राजनीतिक दलहरुबीच मन्त्री तथा मन्त्रालयको टुंगो लगाउन