२१ बैशाख २०८१, शुक्रबार

Tag: मनोजकुमार साह

जनकपुरधामको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साह निर्वाचित

जनकपुर । धनुषा जिल्लाको जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवार मनोजकुमार साहले निर्वाचित भएका छन् । साहले १३ हजार ४६५ मत प्राप्त गरेर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी एमालेका शिवशङ्कर साह ९ हजार ५३२ मत प्राप्त गरेर दोस्रो स्थान हासिल