२६ बैशाख २०८१, बुधबार

Tag: मनमोहक

नारायणी किनार मनमोहक बनाइँदै

चितवन, २३ साउन । विश्वका ठूला शहरमा पर्यटकको मुख्य आकर्षण नदीका गतिविधि हुने गर्दछन् । नेपालमा धेरै सुन्दर नदी भएर पनि त्यसको उचित व्यवस्थापन हुन नसक्दा पर्यटकीय आकर्षण नदीमा कमै मात्र हुने गरेको छ । भरतपुर महानगरपालिकाले नारायणी नदीको किनारलाई