२४ बैशाख २०८१, सोमबार

Tag: मध्यपश्चिमाञ्चल

भोलीदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयले अनलाइनबाट परीक्षा लिदैँ

कर्णाली, ११ भदौ । मध्यपश्चिमाञ्चल विश्वविद्यालयले स्नातक तथा स्नातकोत्तर तहमा सञ्चालित सेमेष्टरहरुको मध्यावधि (मिडटर्म) परीक्षा अनलान माध्यमबाटै लिने भएको छ । विश्वविद्यालयले विहीबारदेखि दुवै तहअन्तरगत विभिन्न सेमेष्टरमा अध्ययनरत परीक्षार्थीहरुको मध्यवाधि परीक्षा अनलाइनबाट लिने भएको हो । कोभिड–१९ का कारण भर्चुअल