२० बैशाख २०८१, बिहिबार

Tag: मधेशका मुख्यमन्त्री राउत

मधेशका मुख्यमन्त्री राउतले गरे काँग्रेसका मन्त्रीहरु बर्खास्त

जनकपुर । जनता समाजवादी पार्टी (जसपा) का मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले आफ्नो सरकारमा रहेका नेपाली काँग्रेसका मन्त्रीहरुलाई बर्खास्त गरेका छन् । यसअघि मुख्यमन्त्री राउतले उनीहरुलाई फोन गरेर राजीनामा दिन आग्रह गरेपनि काँग्रेसका मन्त्रीहरुले राजीनामा नदिने अडान लिएपछि उनले बर्खास्त