११ जेष्ठ २०८१, शुक्रबार

Tag: मतपत्र हराएपछि

दोलखामा मतपत्र हराएपछि मतगणना स्थगित

चरिकोट । दोलखामा मतगणना स्थगित गरिएको छ । प्रतिनिधिसभाको प्रत्यक्ष तर्फको मतगणना गर्ने क्रममा मतपत्र हराएपछि मतगणना स्थगित गरिएको हो । दोलखाको कालिन्चोक गाउँपालिका-१ को कुल खसेको मतमा १४७ मत नभेटेपछि मतगणना स्थगित गर्नु परेको हो । नेकपा एमालेले ती