२६ बैशाख २०८१, बुधबार

Tag: मच्छिन्द्रनाथ

जबर्जस्ती मच्छिन्द्रनाथको रथयात्रा : प्रहरीद्वारा बलप्रयोग (हेर्नुस तस्वीर सहित)

वर्षा र सहकालका देवता’ रातो मच्छिन्द्रनाथको रथयात्रा गर्न जबर्जस्ती हजारौँ युवा पुल्चोकमा उत्रिँदा प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरी हटाएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड महामारीका कारण मुलुकमा दैनिक सङ्क्रमित थपिँदै गएका कारण थप जोखिम बढ्न नदिन रथयात्रा