१४ जेष्ठ २०८१, सोमबार

Tag: भ्लादमिर पुटिन

रुसले दियो युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता, राष्ट्रसंघद्वारा निन्दा

एजेन्सी । रुसले युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको छ । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले हिजो पूर्वी युक्रेनका दुई क्षेत्रलाई स्वतन्त्र राज्यको मान्यता दिएको घोषणा गरेका हुन् । रुसले विद्रोही समूहको नियन्त्रणमा रहेका दुई युक्रेनी क्षेत्र लुहान्स्क र डोनेस्कलाई