२५ बैशाख २०८१, मंगलबार

Tag: भोलि बस्ने

रास्वपाको केन्द्रीय कमिटी बैठक भोलि बस्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कमिटी बैठक बोलाएको छ । रास्वपाको केन्द्रीय कमिटी बैठक भोलि सोमबार बिहान ११ बजे पार्टी कार्यालय बसुन्धारामा बस्ने भएको हो । राष्ट्रपतिमा कसलाई मत दिनेबारे छलफल गर्न रास्वपाले केन्द्रीय कमिटी बैठक बोलाएको