२५ बैशाख २०८१, मंगलबार

Tag: भेरीगंगा नगरपालिका

भेरी नदीमा नुहाउन गएका ३ जना बालबालिका बेपत्ता

वीरेन्द्रनगर । भेरी नदीमा नुहाउने गएका ३ जना बालबालिका बेपत्ता भएका छन् । सुर्खेतको भेरीगंगा नगरपालिका–११ रामघाटस्थित भेरी नदीमा नुहाउने क्रममा हिजो शनिबार साँझबाट ३ जना बालबालिका बेपत्ता भएका हुन् । हिजो साँझ ५ बजेको समयमा उनीहरू नुहाउने क्रममा बेपत्ता