२७ बैशाख २०८१, बिहिबार

Tag: भेनेजुयलाको संविधानसभा

भेनेजुयलाको संविधानसभा र संविधान निर्माण प्रक्रिया

पृष्ठभूमि : संविधान पुनर्लेखन गर्ने वा त्यसमा आवश्यक सुधार मात्र गर्ने भन्ने कुरा भेनेजुएलाको इतिहासमा नयाँ कुरा होइन । सन् १८११ देखि १९६१ का बीचमा भेनेजुएलामा २६ ओटा संविधानहरू बनेको दृष्टान्त पाउन सकिन्छ । दक्षिण अमेरिकी राज्य भेनेजुयलालो सन् १८११