२६ बैशाख २०८१, बुधबार

Tag: भूमिश्वर ढकाल

एमालेले लुम्बिनी प्रदेश सरकारलाई मान्यता नदिने

बुटवल । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारलाई मान्यता दिन नसक्ने स्पष्ट पारेको छ । लुम्बिनी एमाले संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकालले प्रदेश सभामा सोमबार ‘नाटक मञ्चन’ गरिएको भन्दै त्यस्तो नाटकबाट बनेको सरकार असंवैधानिक रहेको बताए । बैठक छोडेर विश्वासको