११ जेष्ठ २०८१, शुक्रबार

Tag: भुसाल चयन

प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित

काठमाडौं । संघीय संसदअन्तर्गतको प्रतिनिधिसभाको उपसभामुखमा पुष्पा भुसाल निर्वाचित भएकी छन् । प्रतिनिधिसभाको आज बसेको दोस्रो सत्रको बैठकले उपसभामुखमा भुसाललाई निर्वाचित गरेको हो । उपसभामुखको मतदानमा २ सय ४२ जना सांसदहरु सहभागी भएका थिए । उपसभामुखमा निर्वाचित भुसालको पक्षमा १४८