२५ बैशाख २०८१, मंगलबार

Tag: भुषण दाहाल

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनु पर्दैन : अध्यक्ष प्रचण्ड

काठमाडौँ, भदौ ३ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टीको गतिरोध अन्त्यका लागि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले पदबाट राजीनामा दिनु नपर्ने बताएका छन् । एपीवान टेलिभिजनको कार्यक्रम the bRAVO dELTA show मा पत्रकार