२१ बैशाख २०८१, शुक्रबार

Tag: भुम्लु गाउँपालिका

१२०० लालपुर्जाविहीन : मंसीरमा छानबिन टोली फिल्ड पठाइँदै

काभ्रेपलाञ्चोक । विगत ४५ वर्षदेखि लालपुर्जाविहीन काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकास्थित दुई वडाका करिब १ हजार २०० परिवारको जमिनबारे छानबिन गर्न आउँदो मङ्सिरमा पुनः टोली फिल्डमा पठाइने भएको छ । कोरोना सङ्क्रमणको जोखिमका कारण करिब डेढ वर्ष छानबिनको काम रोकिएको थियो ।