२३ बैशाख २०८१, आइतबार

Tag: भुइँ

भुइँको टिप्दा न बादल, न वामदेव

काठमाडौं । ‘भुइँको टिप्न खोज्दा खल्तीको झर्ने’ यो उखान नेपाली राजनीतिमा बढी नै चरितार्थ हुन थालेको छ । नेताहरूले आफ्नो शक्तिमा विश्वास नगर्ने तर अर्काकोतर्फ आँखा लगाउँदा साथमा भएको पनि गुमाएका धेरै उदाहरण छन् । तत्कालीन एमाओवादीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’