२५ बैशाख २०८१, मंगलबार

Tag: भीमबहादुर रावल

भीम रावलले रुलिङको माग गर्दै रोष्ट्रम नै नछाडेपछि संसद बैठक नै स्थगित

काठमाडौँ । सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोगाम (एसपीपी) मा सहभागी नहुने निर्णय गरेको भए पनि त्यससम्बन्धी पत्र नपठाइएको भन्दै नेकपा(एमाले)का सांसद भीमबहादुर रावलले सरकारलाई रुलिङ गर्न माग गरे । प्रतिनिधिसभाको बैठकमा यसअघि नै गृहमन्त्री बालकृष्ण खाड र परराष्ट्रमन्त्री डा. नारायण