४ बैशाख २०८१, मंगलबार

राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउने एमसीसी सहयोग स्वीकार्य हुने छैन : भिम रावल


भीम रावल

काठमाडौँ, १८ जेठ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य भीमबहादुर रावलले राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउने खालको शर्तमा आउने सहयोग स्वीकार्य नहुने स्पष्ट पारेका छन् ।

पूर्व उपप्रधानमन्त्रीसमेत रहेका रावललेएक मिडियासँग कुरा गर्दै भनेका छन्, “हामी कुनै देशबाट आर्थिक सहयोग लिने पक्षमा छौं । तर, राष्ट्रिय स्वाधिनता, स्वतन्त्रता, राष्ट्रिय हित र आफ्नो अस्मितामाथि आँच आउनेखालेको सर्तम आउने सहयोग स्वीकार्य हुने छैन ।”


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !