२२ बैशाख २०८१, शनिबार

Tag: भीआईपी जुवाडे

भीआईपी जुवाडेलाई थप २ दिन हिरासतमा राख्न अनुमति

१४ कात्तिक, काठमाडौँ । महाराजगन्जबाट समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिइएको छ । बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो