१३ बैशाख २०८१, बिहिबार

भीआईपी जुवाडेलाई थप २ दिन हिरासतमा राख्न अनुमति


१४ कात्तिक, काठमाडौँ । महाराजगन्जबाट समातिएका २५ जुवाडेलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिइएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालय काठमाडौँमा गराइएका २५ जना उनीहरुलाई प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले उनीहरुलाई थप २ दिन हिरासतमा राख्न अनुमति दिएको हो । बन्दी प्रत्यक्षीकरणको रिट दायर गरेका जुवाडेमध्येका १४ जनाको रिटमा बिहीबार सुनुवाइ हुँदैछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !