ड्रीम अन एजुकेशनल कन्सल्टेन्सी उच्च शिक्षा हासिल गर्न विदेश जान इच्छुक विद्यार्थीहरुलाई परामर्श प्रदान गर्ने संस्था हो । यस कन्सल्टेन्सीले २०१५ मा स्थापना भई स्थापनाकालदेखि अहिलेसम्म सयौं विद्यार्थीहरुलाई अमेरिका, अस्ट्रेलिया लगायत विभिन्न युरोपियन मुलुकहरुमा विद्यार्थीहरु पठाउदै आइरहेको छ । यसै कन्सल्टेन्सीका