२३ बैशाख २०८१, आइतबार

Tag: भारतीय विदेश

प्रधानमन्त्री ओली र भारतीय विदेश सचिव श्रृंगलाबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृंगलावीच भेटवार्ता भएको छ । आज विहीबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको हो । आज प्रधानमन्त्री ओली र श्रृंगलावीच भएको भेटमा दुई देशबीच आपसी हित