२५ बैशाख २०८१, मंगलबार

Tag: भारतबाट मजदुरी गरेर

मजदुरी गरेर भारतबाट दशैंका लागि फर्किंदै गरेका तीनजना लुटिए

भदौ २६, भीमदत्तनगर । दशैंका लागि भारतबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्मा–५ का तीनजना सोमबार बिहान कञ्चनपुरको ब्रह्मदेव बजारमा लुटिएका छन् । भारतको उत्तराखण्डस्थित पौडी गड्वालबाट मजदुरी गरेर घर फर्किंदै गरेका सल्यान मर्माका देवबहादुर राना, दलवीर राना र