१४ जेष्ठ २०८१, सोमबार

Tag: भाडाका टट्टु

बारको आन्दोलन बिथोल्न ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेको आरोप

काठमाडौँ । नेपाल बार एशोसिएसनको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ‘भिजिलान्ते’ र ‘भाडाका टट्टु’ प्रयोग गरेको आरोप लागेको छ । न्यायालय शुद्धीकरणका लागि भन्दै आन्दोलनरत कानुन व्यवसायीहरूको आन्दोलन बिथोल्न प्रधानन्यायाधीश जबराले प्रतिकार समूह बनाएको आरोप बार पदाधिकारीले लगाएका हुन्