२२ बैशाख २०८१, शनिबार

Tag: भरतराम कोली

माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान कोली पक्राउ

बैतडी । माया लुहारको हत्या आरोपी सशस्त्र प्रहरी जवान भरतराम कोली पक्राउ परेका छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका-४ की २१ वर्षीया मायाको हत्या आरोपमा शिवनाथ-४ का २२ वर्षीय सशस्त्र प्रहरी जवान कोली पक्राउ गरेका हुन् । मायाको हत्या आरोपी कोली