२२ बैशाख २०८१, शनिबार

Tag: भद्रपुर

झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान शुरु

मंसीर ३०, झापा ।  झापा जिल्लाको भद्रपुरदेखि ताप्लेजुङसम्म निजी क्षेत्रको हवाई कम्पनी सीता एयरलाइन्सले सीधा उडान भर्न आजदेखि शुरु गरेको छ । सो कम्पनीले यही हप्तामा भद्रपुर-लुक्का समेतको उडान भर्ने जनाएको छ । ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा