१३ बैशाख २०८१, बिहिबार

झापाको भद्रपुरदेखि ताप्लेजुङसम्म सीधा उडान शुरु


सीता एयरलाइन्स

मंसीर ३०, झापा ।  झापा जिल्लाको भद्रपुरदेखि ताप्लेजुङसम्म निजी क्षेत्रको हवाई कम्पनी सीता एयरलाइन्सले सीधा उडान भर्न आजदेखि शुरु गरेको छ । सो कम्पनीले यही हप्तामा भद्रपुर-लुक्का समेतको उडान भर्ने जनाएको छ ।

ताप्लेजुङस्थित पाथीभरा देवीको दर्शन र सगरमाथाको प्रवेशद्वारसम्म यात्रा गर्ने यात्रुलाई सजिलो बनाउन उडान सुरु गरेको नागरिक उड्डयन प्राधिकरण चन्द्रगढी विमानस्थलले जनाएको छ । यी क्षेत्रका उडानले नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल सहयोग गर्नेछ ।


यो समाचार पढेर तपाईको प्रतिक्रिया के छ ?

प्रतिक्रिया दिनुहोस !