२४ बैशाख २०८१, सोमबार

Tag: भट्टराई नियुक्त

गरिमा क्यापिटल लिमिटेडको सिईओमा निर्मल भट्टराई नियुक्त

काठमाडौं । गरिमा क्यापिटल लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा निर्मल भट्टराई नियुक्त भएका छन् । बैंकको यही श्रावण २९ गते बसेको संचालक समितिको ५२औं बैठकले भट्टराईलाई भदौ १ गतेदेखि लागू हुनेगरी सिईओ नियुक्त गर्ने निर्णय गरेको हो । भट्टराईले