२३ बैशाख २०८१, आइतबार

Tag: भक्तपुरको थिमि

भक्तपुरको थिमिमा मनाइने कुभिण्डे जात्रा वा खाँः जात्रा सम्पन्न

भक्तपुर । दसैँको अवसरमा मध्यपुर थिमिस्थित बालकुमारीमा मनाइने कुभिण्डे जात्रा (नेवार भाषामा खाँः भनेर चिनिने) घटस्थापनाको दिन थिमिको लायकूस्थित तलेजू मन्दिरमा जमरा राखी सुरु भई आज सम्पन्न भएको छ । जात्रामा फूलपातीका दिन सिद्धिकाली मन्दिरबाट फूलपाती ल्याई तलेजू दसैँघरमा भित्र्याएपछि