१९ बैशाख २०८१, बुधबार

Tag: ब्रेक फेल

रामेछाप बस दुर्घटना (अपडेट) : ‘ब्रेक फेल’ हुँदा दुर्घटना भयो

काठमाडौँ । रामेछाप जिल्लाको सुनापाती गाउँपालिकास्थित लुभुघाटमा आज बिहान भएको बस दुर्घटनामा नौ जनाले अकालमै ज्यान गुमाए । नेपालको भौगोलिक अवस्था, चालकको लापरबाही तथा गाडीको अवस्था राम्रो नभएकाले यस्ता सवारी दुर्घटनाहरु बढ्दो छ । रामेछापको उक्त दुर्घटनामा कच्ची सडकको ठूलो