२५ बैशाख २०८१, मंगलबार

Tag: बैशाख ३०

बैशाख ३० गठबन्धनका लागि सबैभन्दा ठूलो खड्को भएको ओलीको टिप्पणी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३० पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलका लागि सबैभन्दा ठूलो खड्को भएको बताएका छन् । एमालेले आज ललितपुरको च्यासलस्थित पार्टी केन्द्रिय कार्यालयको मनमोहन स्मृति हलमा जारी पत्रकार सम्मेलनमा