२७ बैशाख २०८१, बिहिबार

Tag: बैठक अबरुद्ध

प्रमुख प्रतिपक्षी दल एमालेद्वारा राष्ट्रियसभाको बैठक अबरुद्ध

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)ले पेट्रोलियम पदार्थमा लगातार मूल्यबृद्धि गरिँदा जनतामा मारमा परिरहेकाले यसको विषयमा सम्वन्धित मन्त्रीले सदनमा जवाफ नदिएसम्म बैठक चल्न नसक्ने भन्दै राष्ट्रिय सभाको आजको बैठक अरुबद्ध पारेको छ । बैठक शुरु हुने बित्तिकै समय मागेर बोल्दै