२४ बैशाख २०८१, सोमबार

Tag: बेहुलाबेहुली

कैलालीमा जन्ती बोकेको गाडी दुर्घटना : बेहुलाबेहुलीसहित १३ जना घाइते

धनगढी । कैलाली जिल्लामा जन्ती बोकेको विवाहको गाडी दुर्घटना हुँदा बेहुलाबेहुलीसहित १३ जना घाइते भएका छन् । भीमदत्त राजमार्ग अन्तर्गत जिल्लाको गोदावरी नगरपालिका-४ मा बैतडीबाट जन्ती लिएर कञ्चनपुर आउँदै गरेको सुपप्र ०१००१ ज १२५४ नम्बरको गाडी गएराति ११ बजेतिर दुर्घटनामा