२४ बैशाख २०८१, सोमबार

Tag: बेल्जियम

बेल्जियममा निर्माणधीन विद्यालय भवन भत्किँदा पाँचको मृत्यु

ब्रसेल्स । बेल्जियममा निर्माणाधीन एक विद्यालयको भवन भत्किँदा पाँच आइतबार जनाको मृत्यु भएको छ । आन्ट्वर्प शहरमा निर्माणाधिन विद्यालयको भवनको एक भाग क्षतिग्रस्त हुँदा त्यसमा कार्यरत मजदुरको मृत्यु भएको स्थानीय प्रशासनले जनाएको छ । दुर्घटनामा परेर घाइते भएका नौ जना