२१ बैशाख २०८१, शुक्रबार

Tag: बृक्षारोपण

बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न

नवलपरासी , १५ जेठ । पश्चिम नवलपरासीको प्रतापुर गाउँपालिका ९ मा रहेको त्रिभुवन मा.वि. बेलाटारिले आज आयोजना गरिएको बृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न  भएको छ । गणतन्त्र दिवसको अवसर पारेर आयोजना गरिएको कार्यक्रमको उद्घाटन विधालयका प्रधानाध्यापक बृजेश कुमार गुप्तले धार्मिक