२५ बैशाख २०८१, मंगलबार

Tag: बूढीनन्दा नगरपालिका

दशैँमा पनि भत्ता पाएनन् ज्येष्ठ नागरिकले

४ कात्तिक, बाजुरा । बाजुराको बूढीनन्दा नगरपालिकाले यस आर्थिक वर्षको पहिलो चौमासिकको सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले दशैँमा पनि भत्ता पाएनन् । दशैँमा नगरपालिकाले सामाजिक सुरक्षा भत्ता वितरण नगरेपछि ज्येष्ठ नागरिकले यस वर्षको दशैँमा खल्लो महसुश गरेका हुन् । हरेक