२२ बैशाख २०८१, शनिबार

Tag: बुवाको हत्या

आफ्नै बुवाको हत्याको आरोपमा दुई छोरा पक्राउ

काठमाडौं । कीर्तिपुरमा बुवामाथि कुटपिट गरी हत्या गरेको आरोपमा छोरा पक्राउ परेका छन् । बिहीबार अपराह्न साढे ५ बजे कीर्तिपुर नगरपालिका-६ पाण्डेछापस्थित मादक पदार्थ सेवन गरी दुई छोराले ६५ वर्षीय न्हुच्छे महर्जनको हत्या गरेको प्रहरीले जनाएको छ । प्रहरीले छोरा