२४ बैशाख २०८१, सोमबार

Tag: बुटवल लकडाउन

बुटवल लकडाउन : सङ्क्रमितको मनोबल बढाउन घरदैलो

बुटवल, ४ भदौ । कोरोना भाइरस सङ्क्रमितको मनोवल बढाउन बुटवल उपमहानगरपालिकाले घरदैलो कार्यक्रम थालनि गरेको छ । भाइरसको सङ्क्रमण समुदायमा बढदो अवस्थामा रहेको जनाइएको छ । सङ्क्रमण नियन्त्रणका लागि उपमहानगरपालिकाले नगर क्षेत्रमा पूर्णरुपले बन्दाबन्दी (लकडाउन) जारी गरेको छ । कोरोना