१४ बैशाख २०८१, शुक्रबार

Tag: बुटवल कोरोना अस्पताल

बुटवल कोरोना अस्पतालमा उपचाररत थप २ जना कोरोना संक्रमितको मृत्यु

बुटवल, कार्तिक ११ । रुपन्देही जिल्लाको बुटवलमा थप २ जना कोरोना भाइरस (कोभिड-१९) संक्रमितको मृत्यु भएको छ । बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत तिलोत्तमाकी १ जना महिला र बुटवलका १ जना पुरुष गरी २ जना कोरोना संक्रमितको मृत्यु भएको हो