१० जेष्ठ २०८१, बिहिबार

Tag: बुझायो प्रतिवेदन

गठबन्धनको सिट बाँडफाँट कार्यदलले शीर्ष नेतालाई बुझायो प्रतिवेदन

काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनको सिट बाँडफाँट कार्यदलले शीर्ष नेतालाई प्रतिवेदन बुझाएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सीट बाँडफाँट गर्न गठित गठबन्धनको कार्यदलले भागबण्डा टुंगो लगाउने सहमति गरी शीर्ष नेतालाई प्रतिवेदन बुझाएको हो । आगामी मंसिर