११ जेष्ठ २०८१, शुक्रबार

Tag: बीमा

तनहुँका पत्रकारलाई बीमा

तनहुँ । ब्यासनगरपालिकाको सहयोग तथा नेपाल पत्रकार महासङ्घ जिल्ला शाखा तनहुँको समन्वयमा जिल्लाका पत्रकारको आरोग्य बीमा गरिएको छ । जिल्लामा रही सक्रिय रुपमा काम गर्दै आएका ६७ पत्रकारको सगरमाथा इन्सुरेन्स बीमा कम्पनी दमौलीबाट बीमा गरिएको हो । ब्यासनगरपालिकाले एक पत्रकारलाई