३ असार २०८१, आइतबार

Tag: बीमा

रोजगारीका लागि भारत जानेको निःशुल्क दुर्घटना बीमा

१२ मङ्सिर, बैतडी । पाटन नगरपालिकाबाट रोजगारीका लागि भारत जाने नागरिकको निःशुल्क दुर्घटना बीमा गरिने भएको छ । रोजगारीका लागि अन्य देश जानेहरुको बीमा गरिए पनि भारत जाने नागरिकको अहिलेसम्म बीमा गरिएको थिएन । भारतमा रोजगारीका सिलसिलामा हुनसक्ने जोखिमलाई दृष्टिगत