२२ बैशाख २०८१, शनिबार

Tag: बिस्तार

चक्रपथ दोस्रो चरणको बिस्तारका लागि सडकका संरचना हटाइयो

काठमाडौँ, १८ भदौ । चक्रपथको दोस्रो चरण (कलङ्कीदेखि चाबहिलसम्म) बिस्तारका लागि निर्माणस्थलमा रहेका संरचना हटाउने काम ९५ प्रतिशत सकिएको छ । सडक बिस्तार गरिने क्षेत्रमा रहेका केही घर हटाउनेबाहेक यहाँका अरु संरचना हटाउने काम अन्तिम चरणमा पुगेको छ । चक्रपथका