२५ बैशाख २०८१, मंगलबार

Tag: बिर्से शहीद

दलहरुले बिर्से शहीदका योगदान (शेष भाग)

बाँके, ८ जेठ । रिक्सा चलाएर दैनिक रु एक हजारसम्म कमाउँदै आएका शेरबहादुरले सेतु शहीद भएको ११ महिनापछि स–साना छोराहरुलाई रेखदेख गर्न सजिलो होस् भनेर दोस्रो विवाह गरेको बताए । दोस्रो श्रीमती सुजिता विकबाट पनि सात वर्षकी छोरी छन् ।