२७ बैशाख २०८१, बिहिबार

Tag: बिप्लव समूह

सरकारले बिप्लव समूहसँग वार्ता गरेपछि बाबुराम भट्टराईले दिए यस्तो सुझाव

काठमाडौं । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले बिप्लव समूहसँग वार्ताको प्रयत्न ठीक रहेको बताएका छन् । डा. भट्टराईले दुवै पक्षले तत्कालीन राजनीतिक लाभांशनिम्ति हैन, दीर्घकालीन शान्ति र संरचनात्मक परिवर्तन निम्ति यसलाई प्रयोग गरे गजबहुने बताएका छन् ।